नियम
संक्षिप्त नाम र प्रारम्भ

(१) यी नियमहरुको नाम “लैङ्गिक हिंसा निवारण कोष (सञ्चालन) नियमावली, २०६७” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।